Rule 19
निर्णयको अनुवाद पेश गर्ने
  ऐन वा यस नियमावली बमोजिम मध्यस्थको निर्णय पेश गर्नुपर्ने स्थितिमा सो निर्णय नेपाली वाहेक अन्य भाषामा लेखिएको भएमा त्यस्तो निर्णय साथ नेपाली भाषाको प्रमाणित अनुवाद पेश गर्नुपर्नेछ ।